सोलुखुम्बु, १४ असोज — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु प्रदेशसभा ‘क’को सभापतिमा धनजन राई निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनको बुधबार भएको मतगणनामा राईले ३ सय ७९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। नेचासल्यान...